एम्बुलेन्स बम विस्फोट हुदाँ ९५को मृत्यु, १ सय ५८ घाइते

काबुल, १४ माघ-अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ । काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स … Continue reading एम्बुलेन्स बम विस्फोट हुदाँ ९५को मृत्यु, १ सय ५८ घाइते